निरुता सिंहले श्रीमान्सँग मनाइन् जन्मदिन
बिहीबार, ११ असोज २०८०, ११ : ४३
अभिनेत्री निरुता सिंहले श्रीमान्सँग जन्मदिन मनाएकी छिन् । निरुताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गर्दै जन्मदिन मनाएको भिडियो र फोटो पोस्ट गरेकी छिन् ।
निरुताले बुधवार भिडियो पोस्ट गर्दै लेखेकी छिन्, ‘अघिल्लो रातको कुरा । मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद ।’
निरुताको यो पोस्टमा धेरैले उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।
निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन् । दुवै हातमा रातो चुरा, मङ्गलसूत्र र हरियो रङको सर्ट र स्कर्ट लगाएकी उनी भिडियाेमा निकै सुन्दर देखिएकी छिन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण