बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनमा शिक्षकलाई सर्प्राइज उपहार दिन  ‘ग्याङ फाइट’, त्यसपछि बन्यो भावुक माहोल

पोखरा । कक्षा सुरु भैसकेको थिएन । केही विद्यार्थी आएर कक्षामा ग्याङ फाइट भइरहेको खबर शिक्षकलाई सुनाउँछन् । शिक्षक आत्तिँदै कक्षातिर जान्छन् । सबैभन्दा पछाडि केही विद्यार्थीहरू झुम्मिएको देख्छन् ।...