एमाले कोशी अधिवेशन : यस्तो छ निर्वाचन कार्यक्रम तालिका (सूची)
शनिबार, १३ असोज २०८०, १८ : ३८
मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम तालिका प्रकाशित भएको छ । शनिबार अधिवेशन निर्वाचन कमिटीले निर्वाचन कार्यक्रम तालिका प्रकाशित गरेको हो ।
निर्वाचन कार्यक्रम तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।
यस्तो छ निर्वाचन कार्यक्रम तालिका (सूची) :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण