टर्कीको राजधानी अंकारामा संसद् भवन नजिकै आतङ्कवादी हमला
आइतबार, १४ असोज २०८०, १३ : ५८
टर्कीको राजधानी अंकारामा आइतबार संसद् भवन नजिकै विस्फोट भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीका आन्तरिक मामिला मन्त्रीले भने, ‘दुई आतङ्कवादीले संसद् र मन्त्रालयको भवन बाहिर हमला गरे । एकलाई जवाफी कारवाहीमा मारिएको छ, दोस्रोले आफैँलाई उडाए ।’
आक्रमणमा दुई सुरक्षाकर्मी पनि घाइते भएको आन्तरिक मामिला मन्त्रीले बताए । समाचार एजेन्सी एएफपीका अनुसार संसद् भवन नजिकै विस्फोट भएको हो ।
टर्कीको आन्तरिक मन्त्रालयले भनेको छ, ‘आइतबार बिहान ९ः३० बजे दुई आतङ्ककारी गाडीमा आएर मन्त्रालयको गेट नजिकै बम विस्फोट गराए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण