तेहरान । इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरानसहित धेरै सहरहरूमा हमला गरेको छ । इर्ना समाचार एजेन्सीका अनुसार हमलामा दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना...