एमाले सुदूरपश्चिमको सचिवका लागि चन्द र खातीको उम्मेदवारी
मङ्गलबार, २३ असोज २०८०, १२ : १९
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सचिवको लागि २ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेको जारी प्रदेश अधिवेशनको क्रममा सचिवको लागि बहालवाला सचिव रणबहादुर चन्द र राजेश खातीले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षका उम्मेदवार कमल तिमिल्सिनाको टिमबाट चन्दले र कृष्णप्रसाद जैसीको टिमबाट खातीले उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण