टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने कांग्रेस सांसद शर्माको चेतावनी
मङ्गलबार, २३ असोज २०८०, १५ : ५६
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले माओवादी द्वन्द्वका घटना छानबिन सम्बन्धी कानुन बनाउने समितिमा माओवादीको सांसद सभापति रहेको भन्दै बैठक बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
मंगलबार कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा टीआरसी विधेयकमाथि छलफल गर्ने संसदीय समितिमा उनले माओवादीबाट सभापति रहेकोले स्वार्थ बाझिएको टिप्पणी गरे ।
यसबारे सम्बोधन नभए नोट अफ डिसेन्ट लेख्नेदेखि टीआरसी विधेयकमाथिको छलफल बहिष्कार गर्ने उनले चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण