मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद शर्माको नेतृत्वमा हुम्लामा निःशुल्क स्वास्थ्य शिविर

हुम्ला । संघीय सांसद डा. सुनिल कुमार शर्माले विशेषज्ञ चिकित्सकको टोलीसहित हुम्लाको सार्केगाड गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सर्केगाड गाउँपालिकाको आयोजना र काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा...