राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
शुक्रबार, २६ असोज २०८०, ०९ : २४
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रियसभाको बैठक पनि बस्दै छ । जसअन्तर्गत राष्ट्रिय सभाको बैठक आज बिहान साढे ११ः३१ बजेका लागि बोलाइएको छ ।
बैठकमा प्रकाश पन्थले प्रस्तुत गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमा छलफल हुनेछ ।
साथै आज बस्ने बैठकमा नै रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण