अफगानिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २४ सय बढी
शनिबार, २७ असोज २०८०, १९ : ४०
एजेन्सी । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तको जिन्दाजान जिल्लाको नाइब रफी गाउँमा अक्टोबर ७ मा गएको भूकम्पमा परी हालसम्म २४ सय बढीको ज्यान गएको छ ।
अझैसम्म उद्धार कार्य जारी रहेको छ । अफगानिस्तानका अधिकारीहरुले भूकम्प प्रभावित पश्चिमी प्रान्तहरु, मुख्यतया हेरातमा मर्नेहरुको संख्या २४ सय नाघेको बताए । सो क्षेत्रमा आवासका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् ।
सो क्षेत्रका घर पुनः निर्माण गर्न करिव दुई महिना लाग्ने बताइएको छ । उनीहरु अहिले त्रिपाल मुनि बसिरहेका छन् । अहिलेसम्म भूकम्पको पराकम्प जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण