धिरेनसँग पूर्व मिस नेपाल उषाको रोमान्टिक भिडियो
बुधबार, ०१ कात्तिक २०८०, ११ : ३९
काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी अहिले सिंगल छिन् । टेलिभिजन पर्सनालिटी जीपी तिमल्सेनासँग डिभोर्सपछि उषा बिस्तारै सामाजिक सञ्जालमा खुल्न थालेकी हुन् ।
डिभोर्सअघि आफूमाथि निरन्तर भएको हिंसा र कष्टपूर्ण यात्राको विषय मिडियामा ल्याएकी उनी अहिले भने मिडियादेखि सामाजिक सञ्जालमा पनि देखिन थालेकी छन् । हालै एक विज्ञापन अभिनेता धिरेन शाक्यसँग अभिनय गरेकी उनले सो क्रममा शाक्यसँगै केही रमाइलाे भिडियो समेत बनाएकी छन् । जसलाई सामाजिक सञ्जाल टिकटकमा देख्न सकिन्छ ।
उनले ‘धड्किन्छौ, मुटुमा होला, छल्किन्छौँ आँखामा होला’ बोलको गीतमा धिरेनसँग टिकटक बनाएकी छन् । जुन भिडियो उनले आफ्नो टिकटकबाट समेत सार्वजनिक गरेकी छन् । यस भिडियोलाई धेरैले रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण