बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

न्याय प्रक्रियालाई थप स्पष्ट र तथ्यमा आधारित बनाउनु आवश्यक देखिन्छ : सञ्चारकर्मी तिमल्सिना

काठमाडौँ । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि कानुनी झमेलामा परेका सञ्चारकर्मी जीपी तिमल्सिनाले न्याय प्रक्रियालाई थप स्पष्ट र तथ्यमा आधारित बनाउन आवश्यक रहेको बताएका छन्...