फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन इजरायलमा
मङ्गलबार, ०७ कात्तिक २०८०, १३ : २०
जेरुसेलम । बेन्जामिन नेतान्याहुलाई भेट्न फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन इजरायल पुगेका छन् । म्याक्रोनको यो भ्रमणको उद्देश्य इजरायलसँग फ्रान्सको ऐक्यबद्धता देखाउनु हो।
म्याक्रोनले हमासद्वारा बन्धक बनाएका इजरायलीहरूलाई मुक्त गर्न र हालको द्वन्द्वलाई बढ्नबाट रोक्न मद्दत गर्ने प्रस्ताव पनि राख्ने उनका सल्लाहकारले समाचार एजेन्सी रोयटर्सलाई जानकारी दिए। यस भ्रमणका क्रममा उनले इजरायली राष्ट्रपति इसाक हर्जोग र विपक्षी दलका नेता बेनी गान्ट्ज र यायर ल्यापिडसँग भेट गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण