राष्ट्रपतिको युरोप भ्रमण रद्द गर्न रवीन्द्र मिश्रको आग्रह
शनिबार, १८ कात्तिक २०८०, १२ : ५३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको हुन लागेको युरोप भ्रमणलाई रद्द गरी त्यहाँ हुने खर्च रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न आग्रह गरेका छन् ।
कात्तिक २२ गते फ्रान्स जाने तय भएको छ । फ्रान्सको पेरिसमा हुने ‘पीस फोरम’मा सहभागी हुनका लागि उनी त्यता जाने तयारीमा लागेका छन् ।
उपाध्यक्ष मिश्रका अनुसार राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोलीलाई भूकम्प गएको क्षेत्रमा खटाएको छ । साथै राप्रपाको महिला संगठनको टोली पनि राहत सामग्री सहित त्यसतर्फ जाने तयारी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण