भक्तपुरबाट १० जना जुवाडे पक्राउ
आइतबार, १९ कात्तिक २०८०, १६ : ३१
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिकाबाट प्रहरीले १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बंशगोपाल स्थित नारायण श्रेष्ठको घरमा संचालित जुवा खालबाट जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काभ्र्रे घर भएका बुद्ध लामा, सागर लामा, कुमार तामाङ, चित्र बहादुर तामाङ, भिम बहादुर लामा, जिबन लामा, बुद्धमान तामाङ, सबिन तामाङ, सिन्धुपाल्चोक घर भएका बिर बहादुर तामाङ र ललितपुरका मदन लामा छन् ।
जुवा खालबाट २५ हजार ६५५ रुपैयाँ नगद र २ बुक तास बरामद गरिएको डिएसपी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण