भूकम्प पीडित राहत कोषका लागि उड्डयन प्राधिकरणले १ करोड दिने
आइतबार, १९ कात्तिक २०८०, १७ : ३५
काठमाडौँ । पश्चिम नेपालको भूकम्प पीडित राहत कोषका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई सहयोग स्वरूप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। १ करोड जम्मा गर्ने घोषणा गरेको हो ।
साथै नेपालगंज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने घोषणा समेत प्राधिकरणले गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण