काठमाडौँ । नेपालमा उड्डयन सुरक्षासँग सम्बन्धित घटना, पाइलट वा व्यवस्थापनका गलत अभ्यास तथा सुरक्षा जोखिमबारे नाम नखुलाई जानकारी दिन सकिने स्वेच्छिक घटना रिपोर्टिङ प्रणाली नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइटबाट हटाइएको...