जाजरकोट भूकम्प
भूकम्पपछिको जाजरकोट, तस्बिरहरू
मङ्गलबार, २१ कात्तिक २०८०, ०६ : ४५
काठमाडौँ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पमा परी १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।
ठुलो भूकम्पपछि लगातार परकम्पहरू पनि गइरहेका छन् । सोमबार मात्र ५.८ म्याग्निच्युडको अर्को ठुलो परकम्प गएको थियो । यसले थप त्रास थपेको छ ।
भूकम्पपछि जाजरकोट जिल्ला यतिबेला शोकमा रहेको छ । हजारौँ घर भत्किँदा सर्वसाधारणहरू खुला आकाशमुनि बस्न बाध्य छन् । पाल मुनि बसेकाहरू राहतको पर्खाइमा रहेका छन् । नेपाल फोटो लाइब्रेरीका स्कन्द गौतमले जाजरकोट पुगेर त्यहाँको अवस्था आफ्नो क्यामेरामा कैद गरेका छन् । हेरौँ केही तस्बिरहरू :
_8yTTFktB92.jpg)
_rTNFovJiSv.jpg)
_ZAIbxfH7GY.jpg)
_NUCWkfAZu8.jpg)
_3ylZa8sgWQ.jpg)
_DwdfARKSj4.jpg)
_fP4MRNptkd.jpg)
_1egHAUqR8o.jpg)
_aUjaCGuBe5.jpg)
_ySGYpx0vGg.jpg)
_199gHlduTd.jpg)
_tojsE8bZBH.jpg)
_2u0x77mCCa.jpg)
_vJgCT6co0C.jpg)
_FwBzfVn9XT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण