काठमाडौँ । दसैँपछिको दोस्रो ठुलो चाड तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि असन- इन्द्रचोक क्षेत्रमा मानिसहरूको भीड बढेको छ । तिहारको लागि चाहिने पूजा सामाग्री, भाडाँका साथै सजावटका सामान र दिदी बहिनी तथा दाजुभाइका लागि कोशेली किन्नको लागि आउने मानिसहरूको भीड अहिले थामिनसक्नुछ ।
यही शनिबारदेखि सुरु हुने तिहारमा भाइमसला, टीका, पूजा सामाग्री लगायत अन्य वस्तु किन्नको लागि मानिसहरू बजारमा पुग्ने गरेका छन् । हेरौँ तस्बिरहरू :
_d6ZqUoy89y.jpg)
_9lfpv4IyPp.jpg)
_8pQeVqLURH.jpg)
_oE7hysmmpW.jpg)
_X4uqoE1SnW.jpg)
_Wj3EkPQIfo.jpg)
_jxD1xRF2qM.jpg)
_jsZKvpSfmD.jpg)
_cUn4wNN5VX.jpg)
_wE6HUNVySB.jpg)
_1VtTtEYuyT.jpg)
_zYzJTnkCJk.jpg)
_6xCaTsdXcY.jpg)
_jkV102OFdI.jpg)
_jDM9ztV7Kg.jpg)
_XqQXGsSDxh.jpg)
_XoB27PIhwF.jpg)
_WTZXjHRwvO.jpg)
_UkXihy6y7p.jpg)
_p72CQksE1n.jpg)
प्रतिक्रिया