राहत वितरण पारदर्शी र निष्पक्ष बनाउन सरकारलाई एमालेको ध्यानाकर्षण
बुधबार, २२ कात्तिक २०८०, १६ : २३
काठमाडौँ । नेकपा एमालेले भूकम्प प्रभावितहरूलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बुधवार बसेको सो पार्टीको सचिवालय बैठकले सरकारलाई यसबारे ध्यानाकर्षण गराएको हो ।
‘राहत सङ्कलन भएर पनि प्रभावकारी वितरण नभइरहेको । राहत डम्प भएको, नागरिकहरू चिसोमा भोकभोकै सुत्न बाध्य भएको तथा राहतमा पनि राजनीतिकरण भएको मात्रै होइन पछिल्लो समय त एक खालको विपत् पर्यटनजस्तो विपत् हेर्न जाने र सेल्फी खिच्न जानेजस्तो’ भएकाले गम्भीर, निष्पक्ष र पारदर्शी ढङ्गले राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण