फोटोफिचर
आज धनतेरस : सुनचाँदी र नयाँ भाँडाकुँडा किन्न ग्राहकको भीड (तस्बिरहरू)
शुक्रबार, २४ कात्तिक २०८०, ११ : २६
काठमाडौँ । आज कात्तिक कृष्ण द्वादशीका दिन मनाइने धनतेरस पर्व मनाइँदैछ । तिहार सुरु हुनुभन्दा अघिल्लो दिन आज सुन, चाँदी, तामा र धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ ।
यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दु धार्मिक विश्वास छ ।
धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत रहेको छ । भाण्ड त्रयोदशी समेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ ।
त्यसैले आज भाँडा पसलमा ग्राहकको भीड लागेको छ ।
तस्बिरहरु :
_Ds7bQTLu12.jpg)
_ksLqEuf5Ha.jpg)
_hoSvdehOcN.jpg)
_StKnH27Tvw.jpg)
_hfeU1hnlBn.jpg)
_UoUdsZ1clG.jpg)
_cDgEgAJYZj.jpg)
_h0B7gxa3IB.jpg)
_Ww9ug5yQWM.jpg)
_mFUv8jeCSk.jpg)
_TW5mtn0OPi.jpg)
_3W5yVPoiNy.jpg)
_1KqAwo2c6r.jpg)
_D08qRWHnH9.jpg)
_xp2XVSQ1PU.jpg)
_TzVW8ki6Ut.jpg)
_NKqnEUhaZN.jpg)
_uFIRYQemd4.jpg)
_K7BkcgyorS.jpg)
_WIIIQEKN2n.jpg)
_LdJRG3kgEl.jpg)
_Ds7bQTLu12.jpg)
_DJBdU5uVUb.jpg)
_hvOWA9cFWJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण