समाचार
कमलपोखरीमा अनियन्त्रित भैंसी, उद्धार प्रयास गर्दै सशस्त्र प्रहरीको टोली
मङ्गलबार, २८ कात्तिक २०८०, ११ : ०७
काठमाडौँ । कमलपोखरीमा अनियन्त्रित भैंसी पसेको छ । काठमाडौँ महानगरको टोलीले कुलेसोदेखि नियन्त्रणमा लिन प्रयस गरेको भैंसी कमलपोखरिमा बसिरहेको छ ।
आधा घण्टादेखि कमलपोखरीमा अनियन्त्रित रुपमा बसिरहेको भैंसी नियन्त्रणमा लिन महानगरको टोलीले प्रयास गरिरहेको छ । महनगरले नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी र स्नेह केयर्सको टोली समेत घटनास्थलमा पुगेको छ ।
बिहानैदेखि नियन्त्रणमा लिन प्रयास गरिएको भैंसीले दुईवटा स्कुटरमा क्षति गरेको महनगर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण