काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट
सोमबार, ११ मङ्सिर २०८०, ११ : ०२
काठमाडौँ । बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत अगाडि ट्राफिक लाइट राखिएको छ । सो छेत्रमा अत्यधिक मात्रामा सवारी दुर्घटना हुन थालेको गुनासो बढेपछि काठमाडौँ महानगरपालिकाले सोमबार त्यहाँ ट्राफिक लाइट राखिएको हो ।
काठमाडौँ महानगरपालिकाका वडा अध्यक्ष हिरालाल तन्डुकार, प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रमुखले संयुक्त रूपमा लाइटको बटम थिची समुद्घाटन गरेका छन् ।
_6vVpEqZrzC.jpg)
_POX34IrPze.jpg)
_squOTVvc6y.jpg)
_7m8FKmfD3B.jpg)
_zNxNoNObKG.jpg)
_1EzxNerNY7.jpg)
_6MDqeRYCwE.jpg)
_WicA9bDF1g.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण