टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त
सोमबार, ११ मङ्सिर २०८०, १८ : ३१
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)का निर्देशक र सार्क क्षयरोग केन्द्र निर्देशक हेरफेर गरेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी डा.युवानिधि बसौलालाई दिइएको छ भने उक्त अस्पतालका निर्देशक डा मनिषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको हो ।
सार्क क्षयरोग केन्द्रका डा. रोशन न्यौपानेलाई वीर अस्पतालमा तानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण