बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएको रेबिजविरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक औपचारिक कार्यक्रमका बीच उक्त...