रणवीरलाई साउदी अरबमा सम्मान गरिने
बुधबार, १३ मङ्सिर २०८०, १३ : १३
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह साउदी अरबमा सम्मानित हुने भएका छन् । साउदी अरबमा ३० नेभेम्बरदेखि ९ डिसेम्बरसम्म आयोजना हुने ‘रेड सी इन्टरनेशनल फिल्म फेस्टिवल’ मा उनलाई सम्मान दिन लागिएको हो ।
फेस्टिबलमा स्वदेशी तथा विदेशी फिल्ममेकर तथा सेलिब्रेटीलाई सम्मान गरिनेछ । कार्यक्रममा रणवीरको अलवा जर्मन अभिनेत्री डायने क्रुगर र साउदी लेखक तथा अभिनेता अब्दुल्ला अल सधान पनि सहभागी हुनेछन् । दुबैलाई समेत सम्मान गरिनेछ ।
रणवीर पछिल्लो समय रोहिट शेट्टीको फिल्म ‘सिंघम अगेन’ को छायाङ्कनमा व्यस्त छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । यसको अलवा फरहान अख्तरको फिल्म ‘डन ३’ मा पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण