मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु

नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंहले एउटै फिल्मबाट झन्डै ३२५ करोड भारु कमाएको दाबी गरिएको छ । यो रकम कुनै पनि भारतीय अभिनेताले एउटै फिल्मबाट कमाएको अहिलेसम्मकै उच्च मानिएको...