शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेल्दा खेल्दै ५ जना पक्राउ

बिहीबार, १४ मङ्सिर २०८०, १४ : २९
बिहीबार, १४ मङ्सिर २०८०

कास्की ।  पोखरा महानगरपालिका-९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 
उक्त घरमा जुवा खेलाएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप