निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
काठमाडौँ । वीर अस्पतालको निर्देशकको जिम्मेवारी खोसिएपछि डा सन्तोष पौडेलले स्वास्थ्य मन्त्री मोहन बस्नेतसँग आक्रोश पोखेका छन् । उनले आफूलाई निर्देशकबाट हटाएर राणा शासन भन्दा कडा अधिनायकवाद लादिएको टिप्पणी गरेका छन् ।
उनले बस्नेतको हर्कतबाट लोकतन्त्र नै लजाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘यो राणा शासन भन्दा कडा अधिनायकवाद हो ’ विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट “लोकतन्त्र लजाएको छ”,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँदा ‘निर्वाचन गराउन नसकेको, ‘अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ । दुई वर्षको अवधि तोकी नियुक्ति पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण