समाचार
युक्रेनी सेनामा पनि नेपाली भर्ती भएको खुलासा
सोमबार, १८ मङ्सिर २०८०, १८ : १०
काठमाडौँ । रुसी सेनामा भर्ना भएकामध्ये ६ जना नेपालीको मृत्यु भएको खबर आइरहेको बेला युक्रेनी सेनामा समेत नेपालीको भर्ती भएका खुलासा भएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मूलधारका सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युक्रेनी सेनामा पनि नेपाली भर्ती भएको सूचना रहेको बताए ।
यही विषयलाई लक्षित गरेर सरकारले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेर आह्वान गरिसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण