राप्रपाको केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीमा
बिहीबार, २१ मङ्सिर २०८०, ०८ : ५९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी छ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरू तय गर्ने बताइएको छ । हिजो बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने बताएका थिए ।
कार्यसमितिको बैठकले पार्टीको नियमावली पास गर्ने लिङ्देनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन
-
पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण