संसदीय सुनुवाइ समितिको बैठक आज, प्रस्तावित न्यायाधीश विरुद्धका उजुरीकर्तासँग छलफल हुने
आइतबार, २४ मङ्सिर २०८०, ०९ : ०८
काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल हुने भएको छ ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध समितिमा दशवटा उजुरी दर्ता भएको छ । न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजिज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण