समाचार
इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी
मङ्गलबार, २६ मङ्सिर २०८०, १५ : २१
इलाम । इलाम जिल्ला अस्पतालको क्वाटरमा आगलागी भएको छ । मंगलबार क्वाटरमा भएको आगो निभाउने क्रममा एक जना प्रहरी जलेर घाइते भएका छन् ।
‘आगलागी नियन्त्रणमा आइसकेको छ । उद्धारका लागि खटिएका एक प्रहरी जलेर घाइते भएका छन् । क्वाटरमा रहेका लत्तकपडा जलेर ध्वस्त भएका छन् सबै विवरण आइसकेको छैन’, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण