संसदीय सुनुवाइ समिति बैठक
सर्वोच्च अदालतका लागि न्यायाधीशमा सिफारिस सुवेदीमाथि संसदीय सुनुवाइ सुरु
शुक्रबार, २९ मङ्सिर २०८०, १२ : ३७
काठमाडौँ । सर्वोच्च अदालतका लागि न्यायाधीशमा सिफारिस सारङ्गा सुवेदीमाथि संसदीय सुनुवाइ सुरू भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समिति बैठकमा सुनुवाइ सुरु भएको हो ।
समितिको बैठकमा सुवेदीले कार्ययोजना समेत प्रस्तुत गरेकी छन् । बैठकमा उनले १४ वर्ष न्यायाधीशको रूपमा काम गरेको बताउँदै कानुन र वाणिज्य शास्त्रमा स्नातक तह उतीर्ण गरेको बताएकी छन् ।
मंसिर ५ गते उनलाई न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । यसअघि समितिमा सुवेदीमाथि ५ वटा उजुरी परेको थियो ।
यस्तो छ उनले बैठकमा प्रस्तुत गरेको कार्ययोजना–









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण