संसदीय सुनुवाई समिति बैठक
प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरूद्ध चिरञ्जीवीभक्त पौडेल र प्रेम साहको उजुरीमा के छ ?
आइतबार, २४ मङ्सिर २०८०, १२ : ००
काठमाडौँ । प्रस्तावित न्यायाधीश सारङगा सुवेदीविरुद्ध वीरगञ्ज इजलासमा हुँदा न्यायाधीशको पदीय आचरण र मर्यादा विपरित विवादित आदेश गरेको भन्दै उजुरी परेको छ । चिरञ्जीवीभक्त पौडेलले समितिमा हालेको उजुरीमा संसदीय समितिबाट सुवेदीलाई न्यायाधीशका लागि अनुमोदन अस्वीकार गर्न भनिएको छ ।
त्यस्तै आरती साहका परिवारका तर्फबाट पनि सुवेदीबिरूद्द संसदीय सुनुवाइ समितिमा अर्को उजुरी परेको छ । प्रेम साहले सुवेदीविरुद्ध समितिमा दर्ता गरेको उजुरीमा आरतीका हत्या प्रकरणमा जनकपुर उच्च अदालतमा हुँदा न्यायाधीश सुवेदी र किरणकुमार पोखरेलले प्रमाणको मुल्यांकन नगरी कसुरदार आरतीका पति तथा ससुरालाई साधारण तारेखमा रिहा गरेको आरोप छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण