कविता
युवा र योग
शनिबार, ३० मङ्सिर २०८०, ०८ : २७
युवामा जोस हुन्छ
युवामा ऊर्जा हुन्छ
युवामा शक्ति हुन्छ
तर होस हुँदैन
होस् र विद्वताका लागि
योग तथा ध्यान चाहिन्छ
भित्री आफ्नो ज्ञान चाहिन्छ
नत्र, पछुताउनु पर्ला
सबल निर्णय बनाउन
सफल चिन्तन गर्न
दुनियाँ बदल्नलाई
आफैँ बदलिनुस्
आफैँ समालिनुस्
तब हुन्छ– बिहानी !
खुशी आफैँ भित्र हुन्छ
दुःख आफैँ भित्र हुन्छ
रासायनिक प्रतिक्रियापछि
देखा पर्छन् ती जीवन बनेर
आत्मा रूपी रिवन बनेर
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण