लागुऔषध र धारिलो हतियारसहित श्रीलङ्कामा ४२ जना पक्राउ
आइतबार, ०१ पुस २०८०, १९ : ५५
कोलम्बो । श्रीलङ्काको सुरक्षा बलले आइतबार विभिन्न किसिमका लागुऔषध र धारिलो हतियारसहित ४२ जनालाई पक्राउ गरेको छ ।
कोलम्बो उपनगरमा भएको विशेष छापामारमा जम्मा १५६ प्रहरी अधिकारी, सेनाका १५४ जना र विशेष कार्यदलका १६ जना अधिकृत सहभागी टोलीले १६५ घरमा खानतलास गर्दै ६२५ जनाको खोजी गरेको छ ।
श्रीलङ्का प्रहरीले सङ्गठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिलाई नियन्त्रण गर्न आइतबार विशेष अभियान थालेको छ ।- (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण