श्रीलङ्का । श्रीलङ्काली राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार सरकारले चलिरहेका शिक्षा सुधारहरूसँगै व्यावसायिक शिक्षालाई थप प्राथमिकता दिने र सन् २०२७ को बजेटमार्फत यसका लागि आवश्यक रकम विनियोजन गरिने बताएका छन्...