पाल्पा क्रिकेट सङ्घका अध्यक्ष श्रेष्ठको निधन
बुधबार, ०४ पुस २०८०, १७ : ५५
बुटवल । जिल्ला क्रिकेट सङ्घ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको निधन भएको छ । तानसेन नगरपालिका–७, लामिडाँडामा बस्दै आएका श्रेष्ठको बुधवार उपचारको क्रममा निधन भएको हो । उनी गत मंसिर १४ गतेदेखि बिरामी परेको आफन्तले जनाएका छन् ।
पेटको समस्या भएर सामान्य औषधि सेवन गरेका श्रेष्ठलाई आकस्मिक आन्तरिक रक्तस्राव भएपछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो । श्रेष्ठलाई आन्तरिक रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनका श्रीमती र दुई छोरा छन् ।
श्रेष्ठ लुम्बिनी प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष समेत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण