जसपाको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सकियो
बिहीबार, ०५ पुस २०८०, १९ : ३६
जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो ।
मंगलबारदेखि आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवाद, मधेस र पत्रकारिता विषयमा सहभागीहरुलाई प्रशिक्षण दिए ।
त्यस्तै पार्टीका राजनीतिक समिति सदस्य अर्जुन थापाले सामाजिक लोकतन्त्रमा लोककल्याणकारी राज्यको अवधारणा विषयमा प्रशिक्षण दिए ।
प्रेस मञ्च, नेपाल मधेस प्रदेश समितिको आयोजना गरेको प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारसहित करिब एक सय जना प्रतिनिधि सहभागी रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण ३ दिनका लागि सेवा बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण