पाकिस्तानमा घरमा आगलागी हुँदा ९ जनाको मृत्यु
आइतबार, ०८ पुस २०८०, २१ : ५५
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटना एबोटाबाद जिल्लामा भएको हो । उक्त आगलागीमा परी एकै परिवारका नौ जना सदस्यहरू जलेका थिए ।
विद्युतीय चुहावटका कारण कारण आगलागी भएको र त्यहाँका बासिन्दाले नियन्त्रण गर्न नपाउँदै घरभरि आगो फैलिएको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि नजिकैको अस्पतालमा राखिएको छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण