गोदावरीका मेयरको घोषणा : दुना टपरी बिक्री नभए त्यसको जिम्मा नगरपालिकाले लिन्छ
शुक्रबार, १३ पुस २०८०, १७ : ०१
धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले स्थानीयस्तरमा उत्पादित दुना टपरीको बजारीकरण जिम्मा लिने घोषणा गरेका छन् ।
नगरपालिकाको ४ नं. वडामा शुक्रवार सम्पन्न दुना टपरी बनाउने तालिम सम्पन्नमा बोल्दे सो घोषणा गरेका हुन् ।
मेयर भट्टले भने, ‘स्थानीय स्तरमा पालिस्टिकरहित दुना टपरी बनाए पश्चात् बजारमा बिक्री वितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौँ। यदि अत्तरिया – धनगढी बजारमा उत्पादित दुना टपरी बिक्री वितरण हुन नसके गोदावरी नगरपालिकाले त्यसको बजारीकरण एवं ब्याबस्थापनको जिम्मा लिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण