कविता
सरकारी बाको आशिष
शनिबार, १४ पुस २०८०, १४ : ५०
जागिर छउन्जेल
ठुला जागिरमा पर्नु
रहस्यमय तवरले
कमाइधमाइ गर्नु
सान, शासन, प्रशासन
अन्ततः पिन्छिन पाकोस
नातागोता सन्तानले
मालदार कार्यालय ढाकोस्
जागिरपछि पनि ठुलै
राजनीतिक नियुक्ति पाएस
बुढेसकाससम्म अटुट
राज्यका सुविधा खाएस
मर्ने बेलातक पनि
वृद्धाआश्रमको नेतृत्व गर्नु
मरणोपरान्त यमलोकको
राजदूत पाए मात्र मर्नु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण