‘माग्ने बुढा’को कटाक्ष : गरिबका छोरा मरे, दोष अर्काको टाउकाेमा थोपरेको देखेर म चैँ जिल्ल परे
सोमबार, १६ पुस २०८०, १३ : ५१
काठमाडौँ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ समसामयिक विषयमा व्यङ्ग्य गर्न माहिर छन् । देशको राजनीतिक होस् वा सामाजिक विषय चित्त नबुझेपछि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने गर्छन् ।
यस्तै बालकुमारी घटनामा दोषी भनेर कारबाही गरिएको प्रति पनि उनले असन्तुष्टि राखेका छन् । उनले उक्त घटनामा दुई गरिबका छोरा मरेको र गरिबकै छोरा कारबाहीमा परेको भन्दै अर्काको टाउकोमा दोष थुपारेर ठुलो जिम्मेवारीमा बसेकाहरू उम्किएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘दुई जना गरिबका छोरा मरे, दुई जना गरिबका छोरा निलम्बनमा परे । सबै दोष अर्काको टाउकामा थोपरेको देखेर म चैँ जिल्ल परे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण