फोटोफिचर
ए सरकार पानी दे ! (तस्बिरहरू)
बुधबार, १८ पुस २०८०, १६ : ४०
ललितपुर । उपत्यकावासीलाई मेलम्ची खानेपानी वितरण नगरी पानीको हाहाकार सिर्जना गरेको भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले बुधवार पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै नारा लगाएका थिए । उनीहरुले ‘पानी मारा सरकार मुर्दावाद’, ‘पानी मारा राजनीतिक पार्टी मुर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।
सङ्घर्ष समितिले पौष २० गते पनि खानेपानीको माग गर्दै ललितपुरमा र्याली निकाल्ने जानकारी दिएको छ ।
_VSRSbynmrY.jpg)
_Tqb7P34SI0.jpg)
_vez8PcN1Pz.jpg)
_49lE6La5SF.jpg)
_jm7cy3Py7q.jpg)
_dgDfUg3XkG.jpg)
_MRsgANROSC.jpg)
_iKWNq76fqv.jpg)
_NKZhBPKoTC.jpg)
_GScXeEWLm8.jpg)
_SWUgdksuK8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण