राष्ट्रियसभा निर्वाचन : बागमतीमा राप्रपाका ३ जनाले दिए उम्मेवारी
सोमबार, २३ पुस २०८०, १६ : ४४
हेटौँडा । राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा बागमती प्रदेश तर्फको ४ सिटमा राप्रपाका ३ जनाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट अपाङ्ग क्लस्टरमा चितवनका भरतमणि भट्टले मनोनय दर्ता गराएका छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङले मनोनयन दर्ता गराएका छन् ।
राप्रपाले दलित क्लस्टरमा भने उम्मेदवारी दिएको छैन । दलित क्लस्टरमा उम्मेदवार बनाएका पूर्णबहादुर विश्वकर्माको उम्मेर कम भएको भन्दै मनोनयन दर्ता हुन सकेन । राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दिन ३५ वर्ष पुरा भएको हुनुपर्ने कानुनी प्रावधान अनुसार उनको मनोनयन दर्ता नभएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण