गायिका ज्योति मगर नाच्दानाच्दै स्टेज भासियो
सोमबार, २३ पुस २०८०, २१ : २७
काठमाडौँ । गायिका ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको छ । इलामको माइ नगरपालिका १ मा बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा ज्योति मगर नाच्दानाच्दै स्टेज भासिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ज्योति मगर गीत गाउँदै नाच्ने क्रममा उफ्रँदा भ्वाङ परेर त्यसमा खसेको देखिन्छ । महोत्सव पुस १७ देखि २० गतेसम्म आयोजना भएको थियो ।
महोत्सवमा पुस १९ गते राति करिब ११ बजे ज्योति मगरले आफ्नो प्रस्तुति दिएको जनाइएको छ । ज्योति खाल्डोमा खस्ने बित्तिकै सुरक्षाकर्मी आएर उठाएको भिडियोमा देखिन्छ ।
सो घटनालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले आयोजकप्रति आक्रोश व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण