अर्थमन्त्री महत भारत प्रस्थान
मङ्गलबार, २४ पुस २०८०, १४ : ०४
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महत आज भारतको दिल्ली गएका छन् ।
भिस्तारा एअरको उडानबाट उनी श्रीमती विना महतका साथ भारत प्रस्थान गरेका हुन् । भोलिदेखि भारतको गुजरातमा सुरु हुने भाइव्रेट गुजरात विश्व सम्मेलनमा भाग लिनका लागि उनी त्यसतर्फ गएको अर्थ मन्त्रालयले जनाएको छ ।
सो सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । जनवरी १० देखि १२ तारेखसम्म हुने सम्मेलनमा ३४ वटा देशले भाग लिनेछन् । जसमा पाँच वटा देशका प्रधानमन्त्री तथा राष्ट्रपति नै सहभागी हुने र बाँकी देशका मन्त्रीहरू सहभागी हुने बताइएको छ । त्यस्तै विभिन्न १६ वटा विभिन्न सङ्गठन सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण