एकीकृत समाजवादीले विधान संशोधनबारे सुझाव संकलन गर्ने
बुधबार, २५ पुस २०८०, १८ : ०३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विधान संशोधन मस्यौदामाथि जिल्ला तहबाट सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि केन्द्रीय तहले निर्माण गरेको विधान संशोधन मस्यौदा बिहीबारबाट जिल्ला तहमा पठाउने निर्णय पनि गरेको हो ।
बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मस्यौदामाथि तलका पार्टी कमिटीको सुझाव समेत समेटेर आगामी माघ १४ र १५ मा बस्ने केन्द्रीय परिषद् बैठकमा छलफलका लागि पेश गर्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
साथै बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार जिताउन आफ्नो तर्फबाट पहल गर्ने समेत निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– ‘मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन’
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण