शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले विधान संशोधनबारे सुझाव संकलन गर्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विधान संशोधन मस्यौदामाथि जिल्ला तहबाट सुझाव संकलन गर्ने भएको छ । त्यसका लागि केन्द्रीय तहले निर्माण गरेको विधान संशोधन मस्यौदा बिहीबारबाट जिल्ला तहमा पठाउने निर्णय...